पोर्तुगलमा छुरा प्रहारबाट एक नेपालीको हत्या

लण्डन । पोर्तुगलमा छुरा प्रहारबाट एक जना नेपालीको हत्या भएको छ । गैरआवासीय नेपाली संघ पोर्तुगलका अनुसार पर्वत जिल्ला घर भई विगत ८ महिना देखि पोर्तुगल बस्दै आएका धन बहादुर क्षेत्रीको हत्या भएको हो । उनी वैदेशिक रोजगारिको लागि त्यहाँ पुगेका थिए । उनीमाथि गतसाता आफ्नै साथीले छुरा हानेको बताइएको थियो । छुरा प्रहारबाट घाइते … Continue reading पोर्तुगलमा छुरा प्रहारबाट एक नेपालीको हत्या